१३ आश्विन २०८१, आईतवार
,
Latest
प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसन्न बजेटबारे उद्योगीसँग छलफलमा अर्थमन्त्री महत



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार उद्योगी व्यवसायीहरुसँग छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।

अर्थमन्त्रालयको सुवर्ण हलमा आगामी बजेटबारे उहाँले नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुसँग छलफल गर्नुभएको हो ।

छलफलमा महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।