• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

च्याम्पियन्स लिगः इन्टरले बेन्फिकालाई उसकै मैदानमा २–० ले हरायो



एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इन्टर मिलानले जित निकालेको छ । गएराति भएको खेलमा इटालीयन क्लब इन्टरले पोर्चुगिज क्लब बेन्फिकालाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउन खेलको ५१ औं मिनेटमा निकोलो बरेलाले तथा ८२ औं मिनेटमा पेनाल्टीमार्फत रोमेलु लुकाकुले गोल गरे । यो जितसँगै इन्टरले आफ्नो मैदानमा २–० को अग्रता पाउनेछ ।

अब यी दई टिमबीचको दोस्रो लेग इन्टरको घरेलु मैदानमा अप्रिल २० मा हुनेछ ।