२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानीपोखरीका माछा भकाभक मर्न थाले !



अ+ अ-

काठमाडौ। २०७२ साल बैशाखमा आएको गोरखा भूकम्पका कारण भत्किएको रानीपोखरी पुन निर्माण भएपछि राखिएका माछाहरु धमाधम मर्न थालेका छन् । 

पुनःनिर्माण पछि २०७७ कार्तिक ५ गते राष्ट्रपति बिद्या भण्डारीले उद्घाटन गरेपछि रानीपोखरीमा पानी भर्नुका साथै माछामा भुराहरु पनि छाडिएको थियो । तर गर्मी बढेसंगे रानीपोखरीकबा राखिएका माछाहरु मर्न थालेका छन् । 

कोरोना सक्रमणका बढ्दै गएपछि माछाहरु लाई आहाराको कमि भएको र अक्सिजनको मात्र पनि कम भएकोले माछाहरु मरेको आशंका पोखरीको रेखदेख गर्दे आएकाहरुले जनाएका छन् । 

तस्वीर- न्हुच्छेमान डंगोल