२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानीपोखरीका माछा भकाभक मर्न थाले !



अ+ अ-

काठमाडौ। २०७२ साल बैशाखमा आएको गोरखा भूकम्पका कारण भत्किएको रानीपोखरी पुन निर्माण भएपछि राखिएका माछाहरु धमाधम मर्न थालेका छन् । 

पुनःनिर्माण पछि २०७७ कार्तिक ५ गते राष्ट्रपति बिद्या भण्डारीले उद्घाटन गरेपछि रानीपोखरीमा पानी भर्नुका साथै माछामा भुराहरु पनि छाडिएको थियो । तर गर्मी बढेसंगे रानीपोखरीकबा राखिएका माछाहरु मर्न थालेका छन् । 

कोरोना सक्रमणका बढ्दै गएपछि माछाहरु लाई आहाराको कमि भएको र अक्सिजनको मात्र पनि कम भएकोले माछाहरु मरेको आशंका पोखरीको रेखदेख गर्दे आएकाहरुले जनाएका छन् । 

तस्वीर- न्हुच्छेमान डंगोल