१० श्रावण २०८३, आईतवार
,
Latest
निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः पहिलो हाफमा खुमलटारविरुद्ध मछिन्द्र तीन गोलले अघि



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत मछिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीचको खेलमा पहिलो हाफ सकिँदा मछिन्द्रले अग्रता बनाएको छ ।

च्यासल मैदानमा जारी खेलमा मछिन्द्रले पहिलो हाफमै तीन गोल गर्दै खेलमा अग्रता लिएको हो । मछिन्द्रका लागि ओलावाले अफिजले दुई तथा बिमल घर्तिमगरले एक गोल गरे ।

ओलावालेले खेलको २५ औं र २९ औं तथा बिमलले इन्जुरी समयमा गोल गरेका हुन् ।