५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद ढाकाको स्पष्टीकरण: अडि‌ओमा भएको आवाज सम्पादित



अ+ अ-

काठमाडौं । अडिओ प्रकरणमा मुछिएका रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको अनुशासन आयोगलाई लिखित स्पष्टीकरण पठाएका छन् ।

सांसद श्रेष्ठले हिजो राति अबेर स्पष्टीकरण दिएका हुन् । उनले सार्वजनिक अडि‌ओमा भएको आवाज आफ्नो नभई ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् ।

श्रेष्ठले स्पष्टीकरणमा पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने उल्लेख गरेका छन् । रास्वपाले अनुशासन आयोगको वैठक अहिले १२ बजे बस्दैछ । सो बैठकले श्रेष्ठको प्रकरणबारे ठोस निर्णय लिने बताईएको छ।

श्रेष्ठले उक्त अडि‌ओमा भएको आवाज आफ्नो नभएको स्पष्टीकरण दिएपछि यसको अनुसन्धानका लागि फरेन्सिक टेस्ट गरिने बताईएको छ ।

 




भर्खरै