१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड एमाले सचिव भट्टको निवासमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले सचिव लेखराज भट्टसँग भेट गर्नुभएको छ ।

कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन धनगढी जानुभएको प्रधानमन्त्री प्रचण्ड गोदावारी नगरपालिका–१ अत्तरियास्थित भट्ट निवास पुग्नुभएको हो ।

पूर्वमाओवादी नेता भट्ट नेकपा भंग भएपछि एमालेमा प्रवेश गरेका थिए ।