![](https://newspolar.com/wp-content/uploads/2023/04/lekhraj-bhatta-prachanda.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले सचिव लेखराज भट्टसँग भेट गर्नुभएको छ ।
कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन धनगढी जानुभएको प्रधानमन्त्री प्रचण्ड गोदावारी नगरपालिका–१ अत्तरियास्थित भट्ट निवास पुग्नुभएको हो ।
पूर्वमाओवादी नेता भट्ट नेकपा भंग भएपछि एमालेमा प्रवेश गरेका थिए ।