• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुन शुक्रबार कै मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन पनि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा यथावत् रहि कारोबार भईरहेको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।