३१ भाद्र २०८३, बुधबार
,
Latest
जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग मनास्लु आरोहण सुरु उपत्यकामा प्रतिकेजी ११० मा चिनी बिक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा बिग्रेड र च्यासलको बराबरी



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ए डीभिजन लिग फूटबल अन्तरगत बिग्रेड बोइज क्लब र च्यासल युथ क्लबले पहिलो हाफमा बराबरी खेलेका छन् । 

दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिदा दुबै टिमले गोलरहित बराबरी खेलेका हुन् ।

रेलिगेसनको दबाबमा रहेका दुबै टोलिलाई खेलमा जीत आवश्यक छ ।