२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना सङ्क्रमण



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको सङख्या बढ्दै गईरहेको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ७६ जना संक्रमित थपिएको छ।

देशभर गरिएको ३ सय ४५ पीसीआर परीक्षणमा ४९ जना र ८ सय ६ एन्टीजेन परीक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

यसैगरी, पछिल्लो २४ घण्टामा १६ जना निको भएका छन् । हाल संक्रमण पुष्टि भएका २ सय २७ सक्रिय संक्रमित आइसोलेसनमा छन् ।