२२ असार २०८३, सोमबार
,
Latest
बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवाडीवालाले ६ वटा हेलिकप्टर किनेपछि…



अ+ अ-

एजेन्सी । भारतको एक कवाडीवालाले ६ वटा हेलिकप्टर खरिद गरेका छन् । यद्यपि ती हेलिकप्टरहरु काम नलाग्ने कवाडी भइसकेका छन् । 

पञ्जाबका कवाडी व्यापारी मिठु कबाडियाले भारतीय सेनाका करिब दस टनका ६ वटा हेलिकोप्टर खरिद गरेका हुन् ।

कवाडी खानामा एक्कासि ६ वटा हेलिकोप्टर देखेपछि त्यहाँ स्थानीहरु छक्क परेका थिए ।

मिठुको कवाडी खाना यतिबेला मनोरञ्जन गर्ने स्थलको रुपमा परिणत भएको छ । टाढा टाढाका मानिसहरु हेलिकप्टर हेर्नकै लागि त्यहाँ आउने गरेको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।