२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन- २ मा रवि लामिछानेको मनोनयन दर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैशाख १० गते हुने उप निर्वाचनको लागि चितवन २ मा उम्मेदबारी दर्ता गराउनु भएको छ ।

पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुक हरुका साथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँ मनोनयन दर्ता गराउनुभएको छ ।

आफ्नो उम्मेदवारी दर्ता पछि लामिछाने तनहुको दमौलिमा जाने र तनहुँ(१ मा पार्टीका तर्फबाट उम्मेदबार बन्नुभएका स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रम मा सहभागी हुने सो पार्टीका केन्द्रिय सदस्य दिपक बोहोराले जानकारी दिनुभयो ।

https://www.facebook.com/1467433178/videos/770388047657767