काठमाडौँ । काठमाडौँको चन्द्रागिरीमा वर्षकै पहिलोपटक हिमपात भएको छ । भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेका अनुसार आज बिहानदेखि हल्का हिउँ परेको हो ।
यसअघिका वर्षहरुमा हिउँदमा चन्द्रागिरीमा हिउँ पर्ने गरेको थियो । तर यसपटक हिउँदमा समेत हिउँ परेको थिएन ।
यद्यपि, बाक्लो हिमपात भने भएको छैन ।
तस्बिरः विदुर न्यौपाने