२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनको मन्थन: शशांक, विमलेन्द्र र प्रकाशमान छलफलमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा आफ्नो पक्षमा माहौल बनाउनका लागि नेताहरु छलफलमा जुट्न थालेका छन् ।  यसै क्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवासमा  उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

यस अघि उहाँहरु बीच दुई दिन अघि उपसभापति विमलेन्द्र निधिको निवासमा छलफल भएको थियो । उहाँहरु तीनै जना सभापतिको आकाक्षी रहनु भएको छ ।

आगामी १४ औ महाधिबेशनमा तीन नेता मिलेर शेरबहादुर देउवाको बिकल्प खोज्ने तयारी गरिरहेका छन् ।