२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.41

Wind: 1.03

Humidity: 33

तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिटको आरोपमा दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी



अ+ अ-

काठमाडौं । मोडल तथा गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।

टोखामा शनिबार आफुलाई कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले थापासहित तीन जनाविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरी आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको रिदमले आरोप लगाएका छन् । डीएसपी अंगुर जिसीले मंगलबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताए।