३ पुष २०८२, बिहीबार
,
Latest
सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५००० रुपैँया खर्चेर लेखमणि त्रितालले गरे विवाह



अ+ अ-

काठमाडौँ । स्ट्याण्ड अप कमेडिका चर्चित कमेडियन लेखमणि त्रिताल अका ‘रमेश अंकलको छोरो’ले आफ्नो फ्यानहरुलाई सर्पाईज दिएका छन् । उनले आफ्नो सामाजिक संजालमा विवाहको फोटो सार्वजनिक गरेर फ्यानहरुलाई सर्पाईज दिएका हुन् ।

लेखमणिले प्रतिक्षा न्यौपानेसँग गत मंसिरमा विवाह गरेका थिए । तर, उनले फोटो भने हिजो सार्वजनिक गरेका थिए ।

उनले आफ्नो विवाह सामान्य तरिकाले २५००० रुपैँया मात्र खर्चेर गरेको बताएका छन् । उनले भनेका छन्, ‘केही महिना अघि करिब २५ हजार रुपैयाँ खर्चेर विवाह सम्पन्न भएको थियो। अनावश्यक खर्च नगरी हामिले हाम्रो दिन सादा गरी मनाउन सम्भव छ।’