२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा २५ सिट भन्दा माथिका सार्वजनिक सवारी साधन चल्न पाउने



अ+ अ-

काठमाडौं। काठमाडौं उपत्यकाभित्र जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन संचालन हुने भएका छन्। 

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो। 

थप खुकुलो व्यवस्थासहित निषेधाज्ञा सात दिन अर्थात् २१ असारसम्म लम्ब्याइएको छ ।