४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले चार विकेट गुमायो, आउट भए कुशल भुर्तेल



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपालले चार विकेट गुमाएको छ ।

नेपालको लागि अर्धशतक बनाएर कुशल भुर्तेल चौथो विकेटमा आउट भए । उनी ३५ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ५० रन बनाएर आउट भए ।

यसअघि नेपालका कप्तान रोहित पौडेल, ओपनर आसिफ शेख र कुशल मल्ल आउट भईसकेका छन् ।

नेपाललाई युएईले सोझै विश्वकप छनोटमा पुग्न ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ । ताजा स्थितीमा नेपालले १७.२ ओभरमा ४ विकेटको क्षतिमा १०४ रन बनाएको छ ।