२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतले यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

दिपेन्द्र सिङ ऐरीले यूएईका ओपनर आर्यन लाक्रालाई आउट गराएर नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

यसअघि यूएईका ओपनर अर्विन्दलाई आउट गराएर ललित राजवंशिले नेपाललाई पहिलो सफलता दिलाएका थिए । ओपनरद्वय आर्यन र अर्विन्द शुन्य रन बनाएर आउट भए ।

नेपालले यूएईलाई २४९ रनको विजयी लक्ष्य दिएको छ ।