१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातपछिको मनाङ -फोटो फिचर



अ+ अ-

मनाङ । मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ ।

हिमपातका कारण ङिस्याङ गाउँपालिका(६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य रमणीय देखिएको छ ।

लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ ।

तस्बिर: नवीन लामिछाने / रासस