• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

नौ दलीय गठबन्धनको बैठक जारी



काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नौ दलीय गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नौ दलीय गठबन्धनको बैठक केहीबेरअघि सुरु भएको हो ।

यसपटकको बैठकमा प्रभु शाह पनि सहभागि छन् । शाह अध्यक्ष रहेको आम जनता पार्टी पनि गठबन्धन बैठकमा थपिएको हो । बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताइएको छ ।