• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   पुन: मतगणनाको आदेश रोक्न माग गर्दे व्यास नगरपालिका मेयर न्यौपाने सर्वोच्चमा ★   इँटा भट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित ★   सङ्खुवासभामा खोलाले बगाउँदा विद्यार्थीको मृत्यु ★   अत्याधिक गर्मीले बाँकेमा छालाका  बिरामी बढे ★   बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको हो: अर्थमन्त्री पुन ★   अस्ट्रेलियाका लागि विश्वकप जिताएका प्याट कमिन्स पानी दिँदै देखिए ★   हुरीबतासको क्षति: बीस ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन बाँकी ★   केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुंगोमा पुर्‍याउने गरी जुटेका छौँ: मन्त्री गिरी ★   मिचेल स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउने ! ★   शीतल गुफा ओझेलमा

नवनिर्वाचित राष्ट्रपति पौडेललाई कांग्रेसनेता निधिको शुभकामना



काठमाडौं। नेपाली कांग्रेसका बरिेष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा बधाई दिदै नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सफल कार्यकालको शुभकामना दिएका छन्।

नवानिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न नेता निधि शुक्रबार साँझ उनकै निवास बोहोराटार पुगेका थिए।

भेटमा संविधानको सफल कार्यान्वयन, राष्ट्रपतिको भूमिका, उपराष्ट्रपतिको आसन्न चुनाव लगायत समसामयिक बिषयमा राष्ट्रपति पौडेल र नेता निधिबीच कुराकानी भएको थियो।
निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवादको साथै संघीय गणतन्त्र र संविधानको लागि पौडेल सर्वाधिक उपयुक्त व्यक्ति भएको भेटपछि बताए।