२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र पपुवा न्यु गिनी (पिएनजी)बीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् । उनले सेसे बाउलाई आउट पारे ।

नेपालले दिएको २९८ रनको विजयी लक्ष्य पछ्याएको पिएनजीले पहिलो विकेटको रुपमा किप्लिन डोरिगालाई गुमाएको थियो । उनी रनआउट हुन पुगे ।

ताजा अवस्थामा पिएनजी १३.५ ओभरमा २ विकेटको क्षतिमा ८९ रनको स्थितीमा छ ।