२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र पपुवा न्यु गिनी (पिएनजी)बीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् । उनले सेसे बाउलाई आउट पारे ।

नेपालले दिएको २९८ रनको विजयी लक्ष्य पछ्याएको पिएनजीले पहिलो विकेटको रुपमा किप्लिन डोरिगालाई गुमाएको थियो । उनी रनआउट हुन पुगे ।

ताजा अवस्थामा पिएनजी १३.५ ओभरमा २ विकेटको क्षतिमा ८९ रनको स्थितीमा छ ।