४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

‘केजीएफ’सँग तुलना गरिँदै ‘कब्जा’लाई

‘केजीएफ’सँग तुलना गरिँदै ‘कब्जा’लाई
अ+ अ-

एजेन्सी । गत वर्ष कन्नड फिल्म ‘केजीएफ’ र ‘कान्तारा’ले उत्तर भारतमा झण्डा फहराएका थिए । नयाँ वर्षमा साउथबाट चलचित्र ‘कब्जा’ रिलिज हुँदैछ ।

निर्माता आनन्द पण्डितले पनि यसमा ठूलो बाजी लगाएका छन् । उनी यस फिल्मका सह–निर्माता हुन् । यो ठूलो बजेटको फिल्म भएको बताइएको छ ।

यसमा किच्चा सुदीप र अभिनेता उपेन्द्र राव मुख्य भूमिकामा छन् । फिल्मको कथा स्वतन्त्रताको समयको हो ।

दैनिक भास्करसँगको कुराकानीमा आनन्द पण्डितले भने– ‘स्वतन्त्रता हुनुअघिको भारत र त्यसपछिको भारतको तरिका फरक छ । त्यसैगरी, कोभिड–१९ अघिको सिनेमा र अहिलेको सिनेमामा फरक हुने भएको छ । त्यो किनभने कोविडका कारण ओटीटी बलियो भएको छ । मानिसको फिल्म हेर्ने बानी फेरिएको छ ।’

कब्जा यस्तै एउटा चलचित्र हो । हामी यसलाई १२०० स्क्रिनमा रिलीज गर्नेछौं । यो मूलतः कन्नडमा छायांकन गरिएको फिल्म हो । यसलाई अन्य भाषाहरूमा डब गरिएको छ । कब्जाको प्रत्यक्ष तुलना केजीएफ २ सँग गर्नुपर्छ भन्ने पनि आनन्द पण्डित स्वीकार्छन् ।