४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन ६ गते बस्नेगरी संसद् बैठक स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेगरी आजको बैठक स्थगित भएको छ। 

बैठक सुरु भएलगत्तै प्रमुख विपक्षी नेकपा एमालेले नारावाजी गर्दै संसदमा अवरोध गरेको थियो। 

फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित भएको सभामुखले जानकारी दिनुभयो। 

आजको बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव गरिएको थियो।