१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट हुन्छ: प्रधानमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताउनुभएको छ।

कांग्रेससहित ८ दलीय सांसद प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीले विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने बताउनुभयो ।साथै, उहाँले आठ दलीय सत्ता गठबन्धन पाँचैबर्ष जाने दाबी समेत गर्नुभयो ।