२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिमेकी रिसाउलान भन्ने डरमा आफ्नालाई बिष खुवाउन त भएननी सरकार: राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले छिमेकी रिसाउलान भन्ने डरमा आफ्नालाई बिष खुवाउन तभएननी सरकार को ध्यानकर्षण गराउनु भएको छ।

सामाजिक संञ्जालमा प्रधानमन्त्रीलाई मेन्सन गर्दे लिङदेनलले भारतबाट आउने तरकारीको बिषादी परिक्षण गर्न माग गर्नुभएको हो । सरकारले भारतबाट आयत हुने तरकारीमा गर्दे आएको बिषादी परिक्षण तत्काललाई रोक्ने निर्णय गरेपछि यसको चौतर्फी बिरोध भएको छ ।