६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार र छुवाछूत मुद्दाहरु चोरलाई चौतारो, साधुलाई शूली– बाबुराम भट्टराई



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको परम्परागत अदालत र न्यायाधीशहरुको कानूनको शब्द, वकिलको तर्क र आफ्नो आग्रहप्रति असन्तुष्ट व्यक्त गर्नुभएको छ ।

बलात्कार र छुवाछूत मुद्दाहरुमा भएको हालैका फैसलाप्रति उहाँले अदालत, न्यायाधीश र वकिलहरुले चोरलाई चौतारो र साधुलाई शूली गरेको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष भट्टराईले कानूनको लेटर (रुप पक्ष) र स्पिरिट (सार पक्ष) हुन्छ भन्दै र मुद्दाको फैसला गर्ने मान्छेले दुवैलाई ध्यान दिएर गर्नुपर्ने बताउनुभएको छ ।