दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न वडामा रोपिसकेको धानखेतमा बाढीले क्षति पुर्याएको छ । बाढीले रोपिसकेको धान बगाउनुका साथै खेतलाई बगरमा परिणत गरेको छ । तस्बिर: कृष्ण न्यौपाने, रासस