१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण धानखेत बगरमा परिणत (फोटो फिचर)



अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न वडामा रोपिसकेको धानखेतमा बाढीले क्षति पुर्‍याएको छ । बाढीले रोपिसकेको धान बगाउनुका साथै खेतलाई बगरमा परिणत गरेको छ । तस्बिर: कृष्ण न्यौपाने, रासस