२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा नेपाल: ७६ रनमा ५ विकेट गुमायो



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल जारी छ ।

स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल संकटमा परेको छ । नेपालले महत्वपूर्ण पाचँ विकेट गुमाईसकेको छ । यो समाचार तयार पार्दासम्म २२ ओभरमा ५ विकेट गुमाएर नेपालले ७६ रन मात्र बनाएको छ ।

नेपालका कुशल भुर्तेल, आसिफ शेख,ज्ञानेन्द्र मल्ल तथा कुशल मल्ल र संदीप जोरा आउट भईसकेका छन् ।