५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमानको दाबीः राष्ट्रपति कांग्रेसबाटै हुने



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई सबैको समर्थन रहने र अबको राष्ट्रपति कांग्रेसबाटै बन्ने बताएका हुन् ।

शक्ति सन्तुलन मिलाउनका लागि कांग्रेसले अघि सार्ने उम्मेदवारमा राष्ट्रिय सहमति खोजिनुपर्ने नेता सिंहको भनाई छ ।

यस्तै, संसदको पहिलो दल कांग्रेस भएकाले पनि राष्ट्रपतिमा आफूहरूको दाबी स्वाभाविक रहेको उनले जिकिर समेत गरे ।

 




भर्खरै