१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी बारे गठबन्धनको निर्णायक बैठक बस्दै



अ+ अ-

काठमाडौं।अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल  गर्न तयार हुनुभएका प्रधानमन्त्रीशेरबहादुर देउवाले देउवा सत्तासहयात्री दल नेकपा माओबादी केन्द्रको निर्णय पछि केही पछाडी हट्नु भएको थियो ।

अपरान्ह ५ बजे बस्न लागेको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका बारेमा सहयात्री दल संग निर्णायक छलफल गर्ने काग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले न्यूजपोलारलाई जानकारी दिनुभयो । गठबन्धनमा रहेका दलहरुले नै  असहयोगपछि देउवा अप्ठारोमा पर्नुभएको छ ।