५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाउपाले विश्वासको मत नदिने: संकटमा सुदूरपश्चिम प्रदेश सरकार



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विश्वासको मत नदिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको भोलि हुने विश्वासको मत लिने प्रयोजनका लागि नाउपाले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।

नाउपाको उक्त निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । नाउपाले राजबन्दीहरु रिहा गर्नुपर्ने पार्टीको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताउनुभयो ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम छ ।