२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँः रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने बताएका छन् ।

लामिछानेले जारी पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । आफूले प्रधानमन्त्रीसँग भौतिक पूर्वाधार मन्त्रालयमा सहमति जनाएको भन्दै मिडियामा आएका समाचार सत्य नभएको प्रस्ट पार्दै उनले आफू त्यसरी कुनै पदमा नजाने बताए ।

लामिछानेको सांसद पद कायम नरहेपछि उनी निर्वाचित भएको चितवन–२ रिक्त छ ।

लामिछाने नेतृत्वको रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय लिएको छ ।