१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा उपाध्यक्ष: उर्मिला अर्यालद्वारा मनोनयन दर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।

अर्यालले सत्ता गठबन्धनको तर्फबाट संघीय संसद सचिवालय नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गरेकी हुन् । मनोनयनका लागि साँझसम्मको समय तोकिएको छ ।

माओवादीबाट अर्यालले उम्मेदवारी दिँदै गर्दा विपक्षमा रहेको नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । कांग्रेसले पनि अर्याललाई समर्थन गर्ने भएको छ । यससँगै उनी निर्विरोध निर्वाचित हुने भएकी छन् ।