५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः एपीएफले मनाङलाई हरायो, एनआटीसँग संकटा स्तब्ध



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले सानदार जित निकालेको छ। 

बिहीबार दिउँसो भएको खेलमा विभागीय टोली एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफलाई जित दिलाउन आशिष लामा, मनि कुमार लामा र नविन लामाले एक-एक गोल गरे। यता, मनाङका अन्जन विष्टले एक गोल फर्काए। जितसँगै एपीएफलाई रेलिगेसनको डर सकिएको छ।

यस्तै, आज दिउँसो नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा  न्युरोड टिम एनआरटीले संकटा क्लबलाई हराएको छ। एनआरटीले संकटालाई १–० गोल अन्तरले हराएको हो।

एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले खेलको २८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। 

यस्तो छ अंकतालिकाः