२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी गठबन्धनको बैठकः देउवाको नेतृत्वमा सरकार बनाइने



अ+ अ-

काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको संसद् पुनःस्थापनापछि एमाले नेता माधव कुमार नेपाल नेपाल निवास कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशबमोजिम देउवाको नेतृत्वमा सरकार बनाउने घोषणा गरेको हो ।