२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालको दुर्दशा, किन परेन सरकारको नजरमा ?



अ+ अ-

काठमाडौं । देशकै पूरानो अस्पताल वीर अस्पतालले वर्षाको समयमा समस्या खेप्दै आएको छ । 

वर्षा हुँदा इतिहास बोकेको यस अस्पताल वरीपरि जलमग्न भएर आवतजावत गर्नमा समस्या पर्ने गरेको छ । यसमा सरकारले ध्यान नदिएको आमगुनासो रहेको छ । 

तस्बिरः न्हुच्छेमान डंगोल