• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo

खेलकुदले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ



एजेन्सी । वर्तमान र अघिल्लो पुस्ताहरू बीचको सबैभन्दा ठूलो भिन्नता भनेको प्रकृतिमा उनीहरूको बीचमा बित्ने समय हो ।

जसको परिणाम बालबालिकाहरु शारीरिक रुपमा कमजोर बन्दै गएका छन्, उनीहरुको सामाजिक विकासमा असर परिरहेको छ ।

हार्वर्डका अनुसार बाहिरी क्रियाकलाप नगर्ने बालबालिकाको सफल हुने सम्भावना पनि कम हुन्छ ।

३ देखि ५ वर्षका बालबालिका दिनभर सक्रिय हुनुपर्छ भने ६ देखि १७ वर्षका बालबालिकाले दैनिक कम्तीमा ६० मिनेट खेल्नुपर्छ । शारीरिक रूपमा सक्रिय हुनुपर्छ ।