• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो ★   जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य ★   प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुुहुन्छ: डा. बाबुराम भट्टराई ★   नेपालविरुद्ध जोनसनको आक्रामक शतक ★   श्रमिकका समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधारका लागि श्रमाधान सेवा शुभारम्भ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता ★   ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका ★   वेस्ट इन्डिज ‘ए’ को आक्रामक ब्याटिङ ★   वेस्ट इन्डिज ‘ए’ को १०० रन पूरा ★   विश्व मजदुर दिवस: घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

खेलकुदले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ



एजेन्सी । वर्तमान र अघिल्लो पुस्ताहरू बीचको सबैभन्दा ठूलो भिन्नता भनेको प्रकृतिमा उनीहरूको बीचमा बित्ने समय हो ।

जसको परिणाम बालबालिकाहरु शारीरिक रुपमा कमजोर बन्दै गएका छन्, उनीहरुको सामाजिक विकासमा असर परिरहेको छ ।

हार्वर्डका अनुसार बाहिरी क्रियाकलाप नगर्ने बालबालिकाको सफल हुने सम्भावना पनि कम हुन्छ ।

३ देखि ५ वर्षका बालबालिका दिनभर सक्रिय हुनुपर्छ भने ६ देखि १७ वर्षका बालबालिकाले दैनिक कम्तीमा ६० मिनेट खेल्नुपर्छ । शारीरिक रूपमा सक्रिय हुनुपर्छ ।