२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र मेरा निम्ती जिविका होइन जीवन होः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र आफ्नो लागि जिविका नभई जीवन रहेको बताउनुभएको छ । 

सिंहदरबार छाड्दै गर्दा मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, 'लोकतन्त्र मेरा निम्ती जिविका होइन जीवन हो ।'