२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको राजनीति विपरित दिशामा लान खोजिँदैछः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीति विपरित दिशामा लैजान खोजिएको आरोप लगाउनुभएको छ । 

सिंहदरबार छाड्दै गर्दा मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

"अहिलेको राजनीति विपरित दिशामा लैजान खोजिँदैछ । बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ । समयमा निर्वाचन होस्, तर मलाई शंका छ । जेजस्ता घटनाहरु घट्दैछन्, यसले संसद पनि सहि सलामत जाला ? अब बन्ने सरकार सही सलामत ढंगले अगाडी बढ्ला ?" उहाँले आशंका व्यक्त गर्नुभयो ।