२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश र जनतालाई शिरमा राखेर अगाडी बढ्नेछुः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतालाई शिरमा राखेर अगाडी बढ्ने बताउनुभएको छ । 

सिंहदरबार छाड्दै गर्दा मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "आज म आदेश परमादेशबाट सरकारबाट हटेको छु तर मेरो देश र जनताप्रतिको प्रतिबद्धता सरकारमा हुँदा या नहुँदा, जेलमा बस्दा पनि म यत्तिकै निष्ठाका साथ बसेको थिएँ । म फेरि पनि आफ्नो कर्तव्य पालनामा देश र जनतालाई शिरमा राखेर अगाडी बढ्नेछु, यो कुरा सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई बताउन चाहन्छु ।"