• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

नेपाली कांग्रेस: अनिश्चितकालका लागि स्गगित भयो केन्द्रीय समितिको बैठक



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि पटक–पटक सारिँदै आएको बैठक यही माघ १५ गते बस्ने भनिएको थियो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि विशेष कारणवश केन्द्रीय समितिको बैठक स्थगित भएको बताउनुभयो ।