२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसबाट खाँड र कार्की मन्त्री बन्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले ज्ञानेन्द्र बहादुर कार्की र बालकृष्ण खाँडलाई मन्त्री बनाउने भएको छ ।

 खाँण गृहमन्त्री र कार्की कानून, न्याय तथा संसदीय मामिला बन्ने भएका हुन् ।