१३ श्रावण २०८३, बुधबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीसँग वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित टोलीको भेट



अ+ अ-

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

नवनिर्वाचित टोली सोमबार ओली निवास बालकोट पुगेका हुन् । शनिबार सम्पन्न २९ औं साधारणसभाले राजेन्द्र भण्डारीको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो ।

चारवटा प्यानल चुनावी प्रतिपर्धामा थिए । संघको निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यावसायी मञ्चको प्यानलनले अधिकांश पदमा चुनाव जितेका छन् ।