१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी बारे सत्ता गठबन्धनको ‘निर्णायक’ भनिएको छलफल सकियो



फाईल फोटो
अ+ अ-

काठमाडौं । एमसीसीबारे सत्ता साझेदार ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको  निर्णायक भनिएको बैठक सकिएको छ ।अर्को बैठक  फागुन ८ गते विहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरि सकिएको माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्बकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।